हेडसर नाथ सहितका शिक्षक विद्यार्थी भर्ना अभियानमा
Onकञ्चनपुर । सरकारले आउँदो शैक्षिक सत्रमा विद्यार्थी भर्ना अभियान प्रभावकारी बनाउने योजना अघि सारेको छ । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले ‘सबै बालबालिकालाई विद्यालय पठाऔँ, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौँ’ भन्ने मुल नारा अघि सारेको छ । सरकारकै मुलमन्त्र नारा अनुरुप…










