पत्रकारका लागि निःशुल्क आँखा शिबिर
Onशुनिल राना कञ्चनपुरका पत्रकारका लागि निःशुल्क आँखा जाँच शिविर संचालन गरिएको छ । सोमबार जिल्लामा कार्यरत पत्रकारका लागि आँखा अस्पताल महेन्द्रनगरमा निःशुल्क आँखा जाँच शिविर संचालन गरिएको हो । नेपाल पत्रकार महासंघको ६८औँ स्थापना दिवस र नेपाल नेत्र ज्योति संघको ४५औँ स्थापना…










