जनपत्रकार संगठनद्धारा पत्रकार महासंघ कञ्चनपुरलाई मागपत्र
Onजनपत्रकार संगठन नेपाल, जिल्ला समिति कञ्चनपुरले मर्यादित र जिम्मेवार बन्न अपिल गर्दै विभिन्न मागहरु राखी नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरलाई शुक्रबार मागपत्र बुझाएको छ । महासंघ शाखा कञ्चनपुरका अध्यक्ष माधव सिंह धामीले महसंघको हितमा रहेका जायज मागहरुलाई सम्बोधन गर्न संस्थागत रुपमा पहल…











