थप ४ हजार ९०४ जनामा कोरोना पुष्टि, ६ को मृत्यु
Onकाठमाडौं -पछिल्लो २४ घण्टामा संक्रमितभन्दा निको हुने व्यक्तिको संख्या बढी देखिएको छ। थप ४ हजार ९०४ जनामा संक्रमण पुष्टि हुँदा ५ हजार ९२४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा निको हुने व्यक्तिको संख्या ८ लाख ४८…










