श्रीमान गुमाएकी शेयर सदस्य भुजेलाकी जानकीलाई किसान बहुउदेश्यीय सहकारी संस्थाद्वारा आर्थिक सहयोग 

श्रीमान गुमाएकी शेयर सदस्य भुजेलाकी जानकीलाई किसान बहुउदेश्यीय सहकारी संस्थाद्वारा आर्थिक सहयोग 

On

धनसिह धामी, २५ किसान बहुउदेश्यीय सहकारी संस्थाले कञ्चनपुरको भीमदत्त नगरका एक शेयर सदस्यलाई आर्थिक सहयोग गरेको छ । किसान बहुउदेश्यीय सहकारी संस्थाले भीमदत्त नगरपालिका ११भुजेलाकी शेयर सदस्य जानकी सुनार(कडरा)को परिवारलाई आर्थिक सहयोग गरेको हो । शेयर सदस्य जानकीका श्रीमान सजय कडराको गत…

सेप्टिक ट्याङ्कीमा फसेको गाईलाई ७ घण्टापछि सशस्त्र प्रहरीको टोलीद्वारा सकुसल उद्धार

सेप्टिक ट्याङ्कीमा फसेको गाईलाई ७ घण्टापछि सशस्त्र प्रहरीको टोलीद्वारा सकुसल उद्धार

On

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ गणेशपुरमा सेप्टिक ट्याङ्कीमा फसेको एक गाईलाई करिब ७ घण्टापछि सकुशल उद्धार गरिएको छ । गणेशपुर निवासी कर्णबहादुर बिष्टको घर आँगनमा बाँधिएको गाई बुधबार अपराह्न करिब ४ बजे शौचालयको सेप्टिक ट्याङ्कीको छत फुटेपछि ट्याङ्कीभित्र खसेर फसेको थियो । स्थानीयवासीले…

बिणेश्वर मा.वि.को विद्यालय व्यवस्थापन समिति गठन

बिणेश्वर मा.वि.को विद्यालय व्यवस्थापन समिति गठन

On

जेठ ,१३ बैतडी, जिल्लाको पुर्चौडी नगरपालिका वडा नं. ३ न्वादेउस्थित बिणेश्वर माध्यमिक विद्यालय, नाकालीमा सात सदस्यीय विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रूपमा गठन गरिएको छ। विद्यालयमा आयोजित अभिभावक तथा सरोकारवालाहरूको भेलाबाट नाकाली निवासी ग्रिश बहादुर कुँवरको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो। विद्यालयका…

एन एम बि बैंक झलारी शाखाद्वारा बिध्यार्थी लाइ झोला बितरण

एन एम बि बैंक झलारी शाखाद्वारा बिध्यार्थी लाइ झोला बितरण

On

कञ्चनपुर , बैशाख २९ ,एन एम बि बैंक लिमिटेड झलारी शाखाले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेका बिभिन्न सामुदायिक विद्यालयको छनोट गरि ३०० जना विद्यार्थीलाई झोला बितरण गरिएको एन एम बि बैंकका शाखा प्रमुख दिपक कार्कीले जानकारी दिनुभयो। एन एम बि बैंकले सामाजिक उत्तरदायित्व…

पुर्चौडी प्रिमियर लिग (PPL) सिजन–१ सम्पन्न : KYC बन्यो विजेता

पुर्चौडी प्रिमियर लिग (PPL) सिजन–१ सम्पन्न : KYC बन्यो विजेता

On

बैतडीको पुर्चौडी नगरपालिकामा पुर्चौडी युथ क्रिकेट क्लबद्वारा आयोजना गरिएको पुर्चौडी नगरस्तरीय खुल्ला पुरुष क्रिकेट प्रतियोगिता “पुर्चौडी प्रिमियर लिग (PPL) सिजन–१” सफलतापूर्वक सम्पन्न भएको छ। अत्यन्तै रोमाञ्चक प्रतिस्पर्धाबीच सम्पन्न फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै KYC ले उपाधि जित्न सफल भएको हो। बैशाख २…

युवालाई स्वरोजगार बनाउन सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिनु पर्छ : नेता आले

युवालाई स्वरोजगार बनाउन सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिनु पर्छ : नेता आले

On

कैलाली, १ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट कैलाली क्षेत्र नं. ५ का उम्मेदवार एवं पूर्वमन्त्री प्रेमबहादुर आले ले युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने लक्ष्यसहित सीपमूलक कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।धनगढी…

डिलाशैनी माध्यमिक विद्यालय, मल्लादेहीको ६६ औँ बार्षिक उत्सव सम्पन्न

डिलाशैनी माध्यमिक विद्यालय, मल्लादेहीको ६६ औँ बार्षिक उत्सव सम्पन्न

On

  बैतडी ,माघ २७ ।डिलाशैनी माध्यमिक विद्यालय, मल्लादेहीको ६६ औँ वार्षिकोत्सव भव्य तथा उल्लासमय वातावरणमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु लुहारको अध्यक्षतामा आयोजित कार्यक्रममा अभिभावक, बुद्धिजीवी, पूर्वविद्यार्थी तथा स्थानीयबासीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि पुर्चौडी नगरपालिकाका नगर…

जन्ती बोकेको बस दुर्घटना ८ जनाको घटनास्थलमै मृत्यु ४० जना घाइते

जन्ती बोकेको बस दुर्घटना ८ जनाको घटनास्थलमै मृत्यु ४० जना घाइते

On

बैतडी जिल्लाको पुर्चाैडी नगरपालिका –७ को भौउनेबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा दिदाँ ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । बसमा सवार अन्य ४० जना घाइते भएका छन् सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको…

पुर्चौडको हाँटबाट जन्ती बोकेको बस दुर्घटना यात्रु घाइते

पुर्चौडको हाँटबाट जन्ती बोकेको बस दुर्घटना यात्रु घाइते

On

पुर्चौडी नगरपालिका हाँट भौउनेबाट जन्ती बोकेको बस दुर्घटना भएको छ।   दुर्घटना परि बसमा सवार यात्रु घाइते भएका छन्। प्राप्त सुचना अनुसार अहिले उद्धारको काम भइरहेको छ। अहिले सम्म बसमा सवार सबै सकुशल रहेको छ घाइते हरूलाई अस्पताल लग्ने काम भइरहेको अम्मर राज…

गलिनाथ मा.वि. बडगाउँको ५५औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

गलिनाथ मा.वि. बडगाउँको ५५औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

On

बैतडी, माघ १५, बैतडी जिल्लाको पुर्चौडी नगरपालिका–७ बडगाउँस्थित गलिनाथ माध्यमिक विद्यालयको ५५औँ वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष जनक बहादुर ऐरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द प्रमुख अतिथिका रूपमा…