दुर्घटना न्युनिकरण गर्न अलस्टार क्लबको बेलडाँडीमा सडक सरसफाई अभियान
Onविकास सिह महता कञ्चनपुर, सडकमा हुने सवारी साधन दुर्घटना न्युनिकरणका लागि कञ्चनपुरको एक क्लबले सरसफाई अभियान संचालन गरेको छ । जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाँउपालिका १ लल्लरडाँडा(टाईगरबस्ती)मा रहेको अलस्टार युवा क्बलले शनिबारदेखि गाँउमा सडक सरसफाइ अभियान संचालन गरेको जनाएको छ । अल…










