जन्मदिनको अवसरमा बृद्ध आश्रमा खाद्यान्न लेखा अधिकृत विष्टद्वारा

जन्मदिनको अवसरमा बृद्ध आश्रमा खाद्यान्न लेखा अधिकृत विष्टद्वारा

On

कञ्चनपुर, लेखा अधिकृत पुष्कर सिह विष्टले आफ्नो जन्मदिनको अवसरमा समाजिक काम गरेका छन । मालिकार्जुन गाँउपालिका लेखा अधिकृत विष्टले कञ्चनपुुर बेसाहरा जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेका हुन । लेखा अधिकृत विष्टले आफन्त ईन्द्र साउद मार्फत ्शुक्रबार कञ्चनपुरको बेदकोट नगरपालिका ८रोटेलामा रहेको बैजनाथ…

एनजिओको ठगि धन्दा मात्रै होईन, किसानमाथि अत्याचार पनि !

एनजिओको ठगि धन्दा मात्रै होईन, किसानमाथि अत्याचार पनि !

On

कञ्चनपुर, कञ्चनपुरको लालझाडीका किसान आफ्नै सहकारी र चुरो नेपाल नामक एनजिओबाट ठगिएका छन । ५० प्रतिशत अनुदानमा कृषि समाग्री दिन्छु भन्दै किसानबाट उनीहरुकै सहकारी मार्फत रकम संलकन गर्न लगाएपछि सयौँ किसान ठगिएका हुन । अनुदानमा कृषि समाग्री पाईने भन्दै अनमोल कृषि सहकारी…

सडक सरसफाईमा हल्दुखालका युवा 

सडक सरसफाईमा हल्दुखालका युवा 

On

सुवर्ण प्रशाद जोशी, कञ्चनपुरको उत्तरी भेग हल्दुखालका युवा सडक सरसफाईमा जुटेका छन । हाम्रो आफ्नो कृषि सहकारी संस्थाका अध्यक्ष समेत रहेका युवा धनसिह ठगुन्ना नेतृत्वमा सडक सरसफाईमा जुटेका हुन । सहकारीका अध्यक्ष धनसिह ठगुन्नाले सार्वजनिक सडक छेउछाउमा रहेका झाडीदेखि खाल्टाखुल्टी पुर्ने काम…

कृष्णपुरमा नगर अस्पताल बन्न नसक्नुको कारण

कृष्णपुरमा नगर अस्पताल बन्न नसक्नुको कारण

On

शकर अवस्थी कञ्चनपुर, जमिन अभावका कारण कृष्णपुर नगर अस्पतालकोे भवन निर्माण ढिलाई भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले अस्पताल बनाउनका लागि ११ माघ ०७७ सालमा सूचना प्रकासित गरेर प्रकृया अघि बढाएका थियो । जस अनुरुप कृष्णपुर नगरपालिका ५ गुलरिया स्थित स्वास्थ्य चौकीकै…

जन्मदेखि मृत्युसम्म: भीमदत्त-११ मा वडा थापाको साथ

जन्मदेखि मृत्युसम्म: भीमदत्त-११ मा वडा थापाको साथ

On

९प्रकास भट्ट कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका-११ ले यस आर्थिक वर्ष २०८२-०८३ मा पनि नवजात शिशु स्याहार खर्च र दाहसंस्कार खर्च दिने कार्यक्रमलाई निरन्तरता दिने भएको छ। वडा अध्यक्ष प्रकाश थापाले वडाबासीको जन्मदेखि मृत्युसम्मका दुःख-सुखमा साथ दिने उद्देश्यले यो कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो।…

दुर्घटना न्युनिकरण गर्न अलस्टार क्लबको बेलडाँडीमा सडक सरसफाई अभियान 

दुर्घटना न्युनिकरण गर्न अलस्टार क्लबको बेलडाँडीमा सडक सरसफाई अभियान 

On

विकास सिह महता कञ्चनपुर, सडकमा हुने सवारी साधन दुर्घटना न्युनिकरणका लागि कञ्चनपुरको एक क्लबले सरसफाई अभियान संचालन गरेको छ । जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाँउपालिका १ लल्लरडाँडा(टाईगरबस्ती)मा रहेको अलस्टार युवा क्बलले शनिबारदेखि गाँउमा सडक सरसफाइ अभियान संचालन गरेको जनाएको छ । अल…

राना समाज कृषक समूहको ९ औं वार्षिक साधारण सभा सम्पन्न

राना समाज कृषक समूहको ९ औं वार्षिक साधारण सभा सम्पन्न

On

कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नम्बर १९ मा रहेको राना समाज कृषक समूहको ९ औं वार्षिक साधारण सभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। समूहका अध्यक्ष वीरेन्द्र रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर १९ का वडा अध्यक्ष जग्गुराम चौधरी थारु प्रमुख अतिथि रहनु…

एक महिनामै कालोपत्रे सडक भत्कियो: स्थानीय आक्रोशित

एक महिनामै कालोपत्रे सडक भत्कियो: स्थानीय आक्रोशित

On

हेमा भट्ट कञ्चनपुर — कृष्णपुर नगरपालिका–९ को मोहनापुल राजघाट खण्डको कालोपत्रे सडक निर्माण सम्पन्न भएको एक महिनामै सडक भत्किन थालेको छ। हालैको वर्षासँगै सडकको कालोपत्रे च्यातिएको, माटो धसिएको र पानीको उचित निकास नभएको स्थानीयवासीहरूको गुनासो छ। सडकको निर्माण कार्य ममता कन्स्ट्रक्सनले गरेको…

जन्मदिनको अवसरमा महिला तथा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग

जन्मदिनको अवसरमा महिला तथा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग

On

महेन्द्रनगर । कैलालीको धनगढी स्थित कमल रेस्टुरेन्ट एण्ड बारका संचालक कमल राना र कमला राना दम्पतीले छोराको जन्मदिनको अवसरमा महिला तथा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग गरेका छन् । राना दम्पतीले छोरा अभिषेक रानाको २० औं जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गरेका हुन्…

“श्रमको सम्मान, सफा समाज निर्माण — YCL को अगुवाइमा बेलौरीमा श्रम अभियान सशक्त रूपमा प्रारम्भ”

“श्रमको सम्मान, सफा समाज निर्माण — YCL को अगुवाइमा बेलौरीमा श्रम अभियान सशक्त रूपमा प्रारम्भ”

On

नवराज अवस्थि    बेलौरी, कञ्चनपुर “श्रम तथा उत्पादनमा वाईसिपीएल” भन्ने मूल नाराका साथ युवा कम्युनिस्ट लिग (YCL) नेपाल, बेलौरी नगर कमिटीको आयोजनामा बेलौरी नगरपालिका–५ स्थित श्री सीताराम सांकेतधाम मन्दिर परिसर र रामनगर चोक देखी दक्षिण तर्फ झण्डै ५ किलोमिटर क्षेत्रसम्म विशेष श्रम…