बडैपुर सिद्धनाथ माविका पुर्व शिक्षक पन्तलाई सम्मान

बडैपुर सिद्धनाथ माविका पुर्व शिक्षक पन्तलाई सम्मान

On

कञ्चनपुर कञ्चनपुरको एक सामुदायिक विद्यालयले पुर्व शिक्षकलाई सम्मान गरेकोे छ । भीमदत्त नगरपालिका १३ बडैपुरको सिद्धनाथ माध्यामिक विद्यालयले पुर्व शिक्षक धनीदत्त पन्तलाई सम्मान गरेको हो । पन्त उक्त विद्यालयका पुर्व शिक्षक भएकाले सम्मान गरेको विद्यालयले जनाएको छ । सिद्धनाथ माध्यामिक विद्यालय व्यवस्थापन…

शुक्रबारदेखि महेन्द्रनगर खुलामञ्चमा डे–नाईट मेला

शुक्रबारदेखि महेन्द्रनगर खुलामञ्चमा डे–नाईट मेला

On

सञ्जय महर कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा डे–नाईट मेला संचालन हुन लागेकोे छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा शुक्रबारदेखि डे–नाईट मेला संचालन हुन लागेकोे होे । सुदूरपश्चिम समावेसी अपाङ्गता संघको आयोजना, भावना एम्युजमेन्ट प्रालिको व्यवस्थापिक र भीमदत्त नगरपालिका स्थानीय सरकारको सरक्षकत्वमा…

मोटरसाइकल र साईकल एक आपकासमा ठाेक्किदा  एक जना मृत्यु 

मोटरसाइकल र साईकल एक आपकासमा ठाेक्किदा  एक जना मृत्यु 

On

महेन्द्रनगर । कंचनपुरमा मोटरसाइकल र साइकल एक आपसमा ठाेक्किदा मोटरसाइक चालकको मृत्यु भएको छ भने अर्को साईकल चालक फरार रहेका छन्। जिल्लाको बेदकोट नगरपालिका ९ कृषि चोक सुन्दरपुरमा आईतबार साझ ९ बजे मोटरसाइकल र साईकल एक आपसमा ाेमटरसाइकल चालकको मृत्यु भएको जिल्ला…

सावनको डोलाको रौनक राना थारु गाउँमा

सावनको डोलाको रौनक राना थारु गाउँमा

On

सावनको डोलाको रौनक राना थारु गाउँमा १ श्रावण २०८२, बिहीबार भीमदत्त नगरपालिका वडा नम्बर १९ मा राना थारु समुदायको ऐतिहासिक र पुर्खौली परम्परालाई संरक्षण गर्ने उद्देश्यले साउन १ गते “सावनको ढोला” को औपचारिक रूपमा उद्घाटन गरिएको छ। उक्त कार्यक्रमको उद्घाटन वडा अध्यक्ष…

छाउपडी प्रथा अन्त्यमा जोड

छाउपडी प्रथा अन्त्यमा जोड

On

सञ्जय महर सुदुरपश्चिम प्रदेशका सरोकारवालाले छाउपडी प्रथा अन्त्यमा जोडदिएका छन । प्रदेशका सरोकारवालाले छाउपडी प्रथा अन्त्यमा जोडदिएका हुन । बुधबार कृष्णपुर नगरपालिकामा सुदुरपश्चिम प्रदेश सभा समाजिक विकास समितिले आयोजना गरेको अन्तरकृया कार्यक्रममा सरोकारवाला जनप्रतिनिधी एव सरकारी कर्मचारीले प्रथा अन्त्य हुनुपनेृ बताएका छन…

मेयर लिम्बुले कुमालसंग माफि मागे

मेयर लिम्बुले कुमालसंग माफि मागे

On

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरका मेयर किशोर कुमार लिम्बुले स्वतन्त्र समुहका अभियन्ता भीम कुमालसंग माफि मागेका छन । कुमालले मेयर लिम्बु बिरुद्धमा जिल्ला अदालमा गाली बेईजतीको मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा मेयर लिम्बुले आत्माआलोचित सहित माफि मागेका छन । कुमालले लिम्बु…

पत्रकार ऐरीको उपचारका लागि प्रेस सेन्टरद्वारा आर्थिक सहयोग  

पत्रकार ऐरीको उपचारका लागि प्रेस सेन्टरद्वारा आर्थिक सहयोग  

On

पत्रकार ऐरीको उपचारका लागि प्रेस सेन्टरद्वारा आर्थिक सहयोग  सञ्जय महर, असार ३१ कञ्चनपुरका घाईते पत्रकारलाई आर्थिक सहयोग गरिएको छ । प्रेस सेन्टर नेपालले घाईते पत्रकार बीरसिह ऐरीलाई आर्थिक सहयोग गरेको होे । केही दिन अघि सडक दुर्घटनामा परेर जनसरोकार पोष्ट दैनिकका पत्रकार…

एसईई उत्तिर्ण विद्यार्थीलाई एलबिएको सम्मान

On

कञ्चनपुर । कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा शिक्षा(एसईई) उत्तिर्ण विद्यार्थीलाई सम्मान गरेको छ । भीमदत्त नगरपालिका ३महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमी(एलबिए)ले एसईई उत्र्तिण विद्यार्थीलाई सम्मान गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले गत शैक्षिक सत्र ०८१ चैत्रमा लिएको एसईई परीक्षामा सहभागि एलबिएका १सय ६१…

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए 

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए 

On

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय शिक्षक अभिभावक संघको अध्यक्षमा समाजसेवी एव पुस्तक व्यवसायी नवराज भट्ट चयन भएका छन । भीमदत्त नगरपालिका ४महेन्द्रनगरको बैजनाथ मावि शिक्षक अभिभावक संघ(पिटिए)को अध्यक्षमा समाजसेवी एव पुस्तक व्यवसायी भट्ट चयन भएका हुन । शुक्रबार…

बन्शाहमा बसको ठक्करले पैदल यात्रुको मृत्यु

बन्शाहमा बसको ठक्करले पैदल यात्रुको मृत्यु

On

कञ्चनपुर, २६ असार, कञ्चनपुरमा यात्रु बहाकबसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । बिहीबार बेलौरी–कलुवापुर सडकखण्डको बन्शाहमा पैदल यात्रु द्रोपती भट्टको मृत्यु भएको हो । बेलौरीदेखि सुपप्र ००१–९२९नम्बरको बसको ठक्करले शुक्लाफाँटा नगरपालिका १बन्साह गणेशपुरकी ५५ बर्षिया द्रोपती भट्टको मृत्यु भएको होे…