राष्ट्रिय जनगणना २०७८ : सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा जनसङ्ख्या घट्यो
Onसुदूरपश्चिम प्रदेशका नौमध्ये पा“च जिल्लामा पछिल्लो दश वर्षको अवधिमा जनसङ्ख्या घटेकोे देखिएको छ । पछिल्लो दश वर्षको अवधिमा प्रदेशका पा“च जिल्लामा जनसङ्ख्याको वार्षिक वृद्धिदर एक दशमलव नौ प्रतिशतदेखि सून्य दशमलव १८ प्रतिशतले कमी ९ऋणात्मक० भएको देखिएको छ । राष्ट्रिय जनगणना, २०७८ को…











