खोप लगाएका विद्यार्थीले माघ २० पछि स्कुलमै पढ्न पाउने

खोप लगाएका विद्यार्थीले माघ २० पछि स्कुलमै पढ्न पाउने

On

काठमाडौँ १४ माघ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी०ले कोभिड(१९ विरुद्धको खोप पाएका विद्यार्थीलाई पढाउन दिने तयारी गरेको छ। सिसिएमसीकी प्रवक्ता सुनिता नेपालले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी खोल्न दिनेबारे छलफल भइरहेको जानकारी दिइन्। उनले भनिन्,‘विद्यार्थीले खोप पाइसकेको हकमा उनीहरूलाई भौतिक उपस्थितिमा…

कैलालीमा कोरोना संक्रमित दुइ पुरुषको निधन

कैलालीमा कोरोना संक्रमित दुइ पुरुषको निधन

On

कैलाली । कैलालीमा कोरोना संक्रमित दुइ जना पुरुषको मृत्यु भएको छ । बर्दगोरीया गाउँपालिका–४ का ७५ वर्षीय पुरुष र गोदावरी नगरपालिका -५ का ६२ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो । क्षयरोगको उपचार गराउन सेती प्रादेशिक अस्पताल धनगढीमा आएका उनको माघ ७…

उच्च अदालत बार एसोसिएसन महेन्द्रनगरको अध्यक्षमा अधिवक्ता जोशी निर्विरोध निर्वाचित

उच्च अदालत बार एसोसिएसन महेन्द्रनगरको अध्यक्षमा अधिवक्ता जोशी निर्विरोध निर्वाचित

On

कञ्चनपुर माघ १३ । उच्च अदालत बार एसोसिएसन महेन्द्रनगरको अध्यक्षमा अधिवक्ता यज्ञराज जोशी निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा जोशी बाहेक अन्यको उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएका हुन् । बारमा अन्य पदाधिकारी र सदस्य पनि निर्विरोध भएका छन् । बारको उपाध्यक्षमा अधिवक्ता…

उदयदेव बहुउदेश्यीय सहकारी संस्थामा फिल्ड सुपरभाईजर कर्मचारीको माग 

उदयदेव बहुउदेश्यीय सहकारी संस्थामा फिल्ड सुपरभाईजर कर्मचारीको माग 

On

उदयदेव बहुउदेश्यीय सहकारी संस्था लि.  फिल्ड सुपरभाईजमा कर्मचारी  आवश्यकता  भएको छ । उदयदेव बहुउदेश्यीय सहकारी संस्थाको नयाँ शाखा बैतडी र डडेधुरामा सञ्चालनका लागि फिल्ड सुपरभाईजर पदमा केहि संख्या कर्मचारी माग गरेर छ । कञ्चनपुरमा केन्द्रिय कार्यालय रहेको उदयदेव बहुउदेश्यीय सहकारी संस्था लि…

  बैतडीको मेलौली नगरपालिका २ रौतगाउँमा बस दुर्घटना

  बैतडीको मेलौली नगरपालिका २ रौतगाउँमा बस दुर्घटना

On

  कञचनपुर माघ १३ ।  बैतडीको पाटन पन्चेस्वर सडकखण्डमा बस दुर्घटना भएको छ । १२ गते महेन्द्रनगर देखि मेलौलीकालागि गइरहेको  ना ७ ख २५७० नम्वरको पवनदुत यतायातको बस मेलौली नगरपालिका २ रौतगाउ भन्ने स्थानमा आज बिहान करिब ५ बजेको समयमा दुर्घटना भएको…

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुग्यो

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुग्यो

On

काठमाण्डाै – नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । केन्द्रीय तथ्याँक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै नेपालको जनसंख्या  २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जानकारी दिएको हो…

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

On

कञ्चनपुर, ११, माघ । कञ्चनपुरको वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय गरिएको छ । वेदकोट नगरपालिकाका केही जनप्रतिनिधि र कर्मचारीहरू तथा नागरिक माझ पनि कोभिड १९ को सङ्क्रमण पुष्टि भएको पाइएकोले यही माघ १२ देखि माघ १७ गतेसम्मका…

बैतडीको रीममा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु तिन जना घाइते

बैतडीको रीममा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु तिन जना घाइते

On

बैतडी माघ ११ । बैतडीको दोगडाकेदार गाउँपालिका ०१ रीम घोरडीमा सोमबार साँझ गाउँमा पसेको जंगली बँदेललेको  आक्रमणमा चार जना घाईते भएका छन । बँदेलले आक्रमणबाट रीमका स्थानिय बल बहादुर कार्की, मन्नाम जोशी, हरी दत्त जोशी, विरभान सार्की घाइते भएका हुन । सोमबार…

रोकिएन बन्शाहमा चितुवाको आतंक आइवार राति ४ बाख्रा खायो

रोकिएन बन्शाहमा चितुवाको आतंक आइवार राति ४ बाख्रा खायो

On

कञ्चनपुर ,माघ, ९। बन्शाहमा चितुवाको आतंक रोकिएको छैन । माघ ६गते देखिको लगातारको चितुवाको आतंक रोकिएको छैन । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वार्ड १ बन्शाह गणेशपुर रामनगर र वार्ड २ ढकनियामा चितुवाले आतङक मच्चाएको छ । शुक्लाफाँटा १ का वार्ड सदस्य प्रमार्नन्द जोशीले…

बडिकेदारका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सेवा बन्द

बडिकेदारका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सेवा बन्द

On

डोटी – बडिकेदार गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि पालिकाको सेवा प्रभावित भएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको स्वास्थ शाखाले जनाएको छ । पालिकाका कर्मचारी र स्वास्थ्य शाखाका कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि दुवैतर्फका सेवा प्रभावित…