बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु
Onबैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका-६ का ३८ वर्षीय दमनराम पहरीको मृत्यु भएको हो। आज बिहान उनको शव स्थानीय गोइडाखोलामा फेला परेको थियो। पहरीको शव खोलामा डुबेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज राजेश शाहीले बताए।…











