अविरल वर्षाका कारण काटेको धान पानीले बगाएर नष्ट
Onकञ्चनपुर कार्तिक १ , अबिरल वर्षाका कारण कञ्चनपुर र कैलालीमा काटेको धानबाली नष्ट भएको छ । आइतबार राति देखि भारी परेको बर्षाका कारण कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिक वार्ड नं १ बन्शाहमा काटेको धान पानीले बगाएको छ । बन्शाह मा ५० विघा जतिको…











