रोकिएन अविरल बर्षा जनजीवन प्रभावित कञ्चनपुर र कैलालीमा धानबाली खेतमै कुहियो
Onकञ्चनपुर, कार्तिक २, आईतबार देखि परेको अविरल वर्षाका कारण जनजिवन प्रभावित बनेको छ । पानीले काटेर राखेको धानबाली नष्ट पारेको छ धेरै ठाउँमा डुबान भइरहेको छ । महाकाली नदिमा निर्माण भइरहेको भाइरल रोड नदिले बगाएको छ । दोदा नदिमा पनि पानी…











