बझाङको डिक्ला गाउँ सोकमा, पहिरोमा बेपत्ता अझै २१ जना फेला परेनन्
Onमहेन्द्रनगर । बझाङको थलारा गाउँपालिका वडा नम्बर ४ को डिक्ला गाउँ शोकमा डुबेको छ । वर्षासंगै आएको पहिरोमा स्थानीय गगने सार्कीको एकै घरका १८ जना र नरे पार्कीको परिवारका ५ जना बेपत्ता भएपछि गाउँ नै शोकमा छ । २३ जनामध्ये दुई बालकको…











