सुनको भाउ प्रतितोला ५०० रुपैयाँ महङ्गियो
Onनेपाली बजारमा सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर ९० हजार ४०० रुपैयाँ पुगेको हो । यसैगरी बुधबार ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको सोही…











