पात्र फेरेर  हुँदैन, देशर जनताकाे लागि व्यवस्था फेर्नुपर्छ : नेता शर्मा

पात्र फेरेर हुँदैन, देशर जनताकाे लागि व्यवस्था फेर्नुपर्छ : नेता शर्मा

On

अनु निरौला ,काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले काठमाडौंकाे माइतीघर मण्डलामा विराेध प्रदर्शन गरेकाे छ । नेकपा (क्रान्तिकारी माओवादी ) ३ नं प्रदेशकाे आयाेजनामा गरिएकाे विराेध प्रदर्शन भव्य रुपमा सम्पन्न गरेकाे हाे । विराेध कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का पाेलिटब्युराे सदस्य तथा…

वाल विकास शिक्षकाहरूद्वारा शुक्लाफाँटाका नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी ,  प्रहरी लगाएर ताला तत्काल हटाइयो

On

  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा वाल विकास शिक्षकाहरूले तालाबन्दी गरेका छन ।वाल विकास शिक्षकहरुको तलव वृद्धि गर्नुपर्ने माग गर्दै वाल विकासका शिक्षिकाहरु र कर्मचारीहरुले नगर प्रमुख दिल बहादुर ऐरको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । वाल विकास संघर्ष समितिका सल्लाहकार समिति संयोजक तथा पुर्व…

झलारी पिपलाडी उद्योग वाणिज्य संघ द्वारा शुक्लाफाँटा नगरपालिकालाइ ज्ञापनपत्र

झलारी पिपलाडी उद्योग वाणिज्य संघ द्वारा शुक्लाफाँटा नगरपालिकालाइ ज्ञापनपत्र

On

कञ्चनपुर असार २८कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको झलारी पिपलाडी उद्योग वाणीज्य संघले आज (सोमवार) पत्रकार सम्मेलन गरी उद्योगी,व्यापारीहरुका मागहरुप्रती शुक्लाफाँटा नगरपालिका जिम्मेवार नभएको भन्दै विभिन्न १२ बुँदे मागहरु सार्वजनिक गरेको छ । शुक्लाफाँटा नगरपालिकालाई झलारी पिपलाडी उद्योग वाणिज्य संघले  व्यापारी,उद्योगीहरुका विभिन्न मागहरु राख्दै…

महाकाली नदीको रोयल्टी विवाद : आदालतमा

महाकाली नदीको रोयल्टी विवाद : आदालतमा

On

कञ्चनपुर, २७ असार महाकाली नदीको रोयल्टी संकलन विवाद आदालतमा पुगेको छ । चालु आर्थिक बर्ष २०७७÷०७८ मा भवानी कस्ष्ट्रक्सन प्रालिले महाकाली नदीको रोयल्टी संकलनको जिम्मा पाएको थियो । ९ महिनाका लागि पाउनुपर्ने ठेक्का भएपनि भवानीले ६ महिना मात्रै पाएको थियो । चालु…

शिक्षक गणेश बोहराको हत्यामा संलग्न पालको घरबाट अवैध तस्करी गरेको काठ बरामद

शिक्षक गणेश बोहराको हत्यामा संलग्न पालको घरबाट अवैध तस्करी गरेको काठ बरामद

On

पुष्कर भट्ट कञ्चनपुर, २५ असार कञ्चनपुरका पुर्व शिक्षक गणेश बोहराको हत्यामा संलग्न प्रकास पालको घरबाट अवैध काठ बरामद भएको छ । भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीका स्थानीय युवक एव पूर्व भीमदत्त स्मृति आधारभूत विद्यालयका शिक्षक बोहराको हत्यामा संलग्न मुख्य अभियुक्त पालको घरबाट वनको…

आरक्षपीडित बस्तीमा हात्तीको आतङ्क घर भत्काएपछि पीडित परिवारको विचल्ली

आरक्षपीडित बस्तीमा हात्तीको आतङ्क घर भत्काएपछि पीडित परिवारको विचल्ली

On

विकास सिह महता कञ्चनपुर, २५ असार कञ्चनपुरको आरक्षपीडित बस्तीमा हात्तीको बथानले आतङ्क मच्चाएको छ । गयराती आएको हात्तीको बथानले आरक्षपीडित बस्तीका तीन घर टहरा भत्काईदिएको छ । जंगली हात्तीको बथानले लालझाडी गाँउपालिका ६ देखतभूली चान्देवका तीन आरक्षपीडितको बस्ने टहरा भत्किाएको हो ।…

डडेल्धुरामा एक युवक मृत अवस्थामा फेला

डडेल्धुरामा एक युवक मृत अवस्थामा फेला

On

डडेल्धुरा असार २५ । डडेल्धुरामा एक युवक मृत अवस्थामा फेला परेका छन्। जिल्ला सदरमुकाम बागबजारको घर नजिकै २३ वर्षीय युवक दीपेन्द्र धामी मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक राजेन्द्र चन्दले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताउँदै घटनास्थलमा…

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग गर्दै कञ्चनपुरमा अखिल क्रान्तिकारीद्वारा बिरोध प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग गर्दै कञ्चनपुरमा अखिल क्रान्तिकारीद्वारा बिरोध प्रदर्शन

On

कञ्चनपुर असार २४ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग गर्दै अखिल क्रान्तिकारीले कञ्चनपुरमा  बिरोध प्रदर्शन गरेको छ । मुलुक कोरोना भाइरसले आक्रान्त बनेको बेला पटक पटक  पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै नेकपा विप्लव निकट रहेका जनवर्गीय संगठन र निकट रहेको…

बैतडीमा निषेधाज्ञा खुकुलो पारिएसंगै बिहीबार एकैदिन ३० जनामा संक्रमण देखियो

बैतडीमा निषेधाज्ञा खुकुलो पारिएसंगै बिहीबार एकैदिन ३० जनामा संक्रमण देखियो

On

  बैतडी असार २४ ।बैतडीमा कोरोना संक्रमणदर फेरी बढ्न थालेको छ । निषेधाज्ञा खुकुलो पारिएसंगै जिल्लामा संक्रमितको संख्या बढ्दै गएको बैतडी स्वास्थ्य कार्यालयले जनाएको छ । बिहीबार एकैदिन ३० जनामा कोरोना पुष्टि भएको छ भने निको हुने संख्या आज शुन्य रहेको छ…

अखिल (क्रान्तिकारी)द्धारा सुजिताका दोषीलाई यथासिघ्र कार्वाहीको दायरामा ल्याउनमाग

अखिल (क्रान्तिकारी)द्धारा सुजिताका दोषीलाई यथासिघ्र कार्वाहीको दायरामा ल्याउनमाग

On

महेन्द्रनगर–अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले राप्ति नगरपालिका–३ चितवनकी सुजिता भण्डारीका दोर्षीलाई यथासिघ्र कार्वाहीको दायरामा ल्याउन माग गरेको छ। मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले प्रेस विज्ञप्ति जारी गर्दे उक्त घटनाको सत्यतथ्य छानविन गरी छिटोभन्दा छिटो दोषी पत्तालगाई हदैसम्मको…