कञ्चनपुरमा दुइ युवक बिच मदिरा सेवन गरी कुटाकुट हुदाँ एक जनाको मृत्यु

कञ्चनपुरमा दुइ युवक बिच मदिरा सेवन गरी कुटाकुट हुदाँ एक जनाको मृत्यु

On

विकास सिह महता कञ्चनपुर, असार २१ । कञ्चनपुरमा गएराति मदिरा सेवन गरी दुइ युवक बिच एक आपसमा कुटाकुट हुदाँ एक जनाको मृत्यु भएको छ।भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीका ३२ बर्षिया गणेश बोहराको कुटपिट हुदाँ मृत्यु भएको हो । स्थानीयका अनुसार बोहरा र प्रकास…

अपाङ्गता भएका व्यक्तिलाई माछापालन तालिम

अपाङ्गता भएका व्यक्तिलाई माछापालन तालिम

On

विकास सिह महता कञ्चनपुरका अपाङ्गता भएका व्यक्तिलाई माछापालन तालिम लिएको छ । अपाङ्गता कृषि समुह र क्षेत्रीय सहरी विकास आयोजनाको आर्थिक सहयोगमा आइतबार एक दिवसिय तालिम संचालन भएको हो ।तालिमको उद्घाटन गर्दै भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले अपाङ्गता भएका व्यक्तिले पनि सपाङ्गता…

शुक्लाफाँटा नगरको नयाँ प्रवक्तामा कमल गिरी चयन

शुक्लाफाँटा नगरको नयाँ प्रवक्तामा कमल गिरी चयन

On

कञ्चनपुर ,असार २०  ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नगर प्रवक्ता फेरिएका छन् । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष कमल गिरी नयाँ नगर प्रवक्तामा नियुक्त भएका छन ।आज बसेको नगरसभाबाट वडा नम्बर ५ का वडाध्यक्ष कमल गिरी नयाँ नगर प्रवक्तामा नियुक्त भएको शुक्लाफाँटा…

नेकपा विप्लव कञ्चनपुरको जिल्ला पार्टी कार्यालय उद्घाटन

नेकपा विप्लव कञ्चनपुरको जिल्ला पार्टी कार्यालय उद्घाटन

On

 मदन नेपाली कञ्चनपुर असार २० । नेपाल कम्यूनिष्ट पार्टी(विप्लव) कञ्चनपुरको जिल्ला पार्टी कार्यालय उद्घाटन गरिएको छ । प्रतिबन्ध फुकुवा पछि नेकपा विप्लवले खुला राजनीतिकसंगै महेन्द्रनगरमा पार्टी कार्यालय संचालनमा ल्याएको हो । आइतबार एक कार्यक्रमका विच पार्टी कार्यालयको उद्घाटन गर्दै नेकपाका केन्द्रीय सदस्य…

सुदूरपश्चिमका २ लाख जना दोस्रो डोज खोपको प्रतीक्षामा

सुदूरपश्चिमका २ लाख जना दोस्रो डोज खोपको प्रतीक्षामा

On

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा २ लाख भन्दा धेरै नागरिक कोरोना खोपको दोस्रो डोजको प्रतीक्षामा छन् । प्रदेशभर दुई लाख ४५ हजार दुई सय ७५ जनाले खोप लगाएकामा ३८ हजार ६८८ जनाले दुबै डोज लगाएका छन् । २ लाख ६ हजार ५८७ जना…

बाढी-पहिरोबाट २० दिनमा ३९ जनाको मृत्यु, ३१ बेपत्ता

बाढी-पहिरोबाट २० दिनमा ३९ जनाको मृत्यु, ३१ बेपत्ता

On

बाढी, पहिरोजस्ता मनसुनजन्य विवादका कारण पछिल्लो २० दिनमा ३९ जनाको मृत्यु भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले राष्ट्रियसभा बैठकमा जेठ ३१ देखि असार २० गतेसम्म बाढी पहिरोका कारण २२ जिल्लामा ३९ जनाको मृत्यु, ३१ जना बेपत्ता र ४६ जना घाइते भएको…

नेपालमा कोरोना : घट्यो परीक्षणदर, पछिल्लो २४ घण्टामा १ हजार ६ सय ३ जनामा संक्रमण पुष्टि

नेपालमा कोरोना : घट्यो परीक्षणदर, पछिल्लो २४ घण्टामा १ हजार ६ सय ३ जनामा संक्रमण पुष्टि

On

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार १३२ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २७ जनाको…

महेन्द्रनगरमा रातीको २ बजे शारीरिक सम्बन्ध राखिरहेको आमाले देखेपछि….!

महेन्द्रनगरमा रातीको २ बजे शारीरिक सम्बन्ध राखिरहेको आमाले देखेपछि….!

On

२० असार–महेन्द्रनगर । महेन्द्रनगरमा गत बिहीबार रातिको घटनाले गम्भीर मोड लियो । भीमदत्त १८ गोबरीयामा किशोर–किशोरी बिचको शारीरिक सम्बन्धको दृश्य किशोरीकी आमाले देखेपछि राति नै गम्भिरमोड लिएको हो। महेन्द्रमाध्यामीक विद्यालय कक्षा १० मा अध्ययनरत किशोर (दिनेश डगौरा) नाम परिवर्तितले एउटै घरमा आमा…

महाकाली अस्पतालमा कोरोनाको उपचार गराउनेमा युवाको संख्या बढी

महाकाली अस्पतालमा कोरोनाको उपचार गराउनेमा युवाको संख्या बढी

On

कञ्चनपुर ; महाकाली प्रादेशिक अस्पताललमा दोस्रो चरणको कोरोना भाइरस महामारीमा उपचार गराउनेमा युवाको संख्या बढी छ। कोरोना संक्रमित भई उपचार गराउनेमा २१ देखि ४० वर्षसम्मका सबैभन्दा बढी रहेको अस्पतालको तथ्यांकमा उल्लेख छ। यस उमेर समूहका २३० जना, ४० देखि ६० वर्ष उमेर समूहका…

मनसुनजन्य विपद् : ५ हजार विस्थापित, ३८ जनाको मृत्यु

मनसुनजन्य विपद् : ५ हजार विस्थापित, ३८ जनाको मृत्यु

On

मनसुनजन्य विपद्‌मा परेर पछिल्लो २० दिनमा ३८ जनाको मृत्यु भएको छ । २४ बेपत्ता छन् भने ५१ जना घाइते भएका छन् । उक्त अवधिमा भएका ४०० बढी विपद्का घटनामा एक हजार ५७ घरका पाँच हजार १०१ मानिस विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित…