ग्वालेक ग्रुपको भिसा ब्लयाक बजारमा
Onधनसिह धामी कञ्चनपुर । ग्वालेक ग्रुपले भिसा ब्लयाक नामक नयाँ मदिराको ब्राण्ड उत्पादन गरेको छ । ग्वालेक ग्रुप अन्र्तरगत रहेको अमृत डिष्टिलरी कम्पनी प्रालिले भिसा ब्लयाक नामक नयाँ मदिराको ब्राण्ड उत्पादन गरेको हो । कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरमा रहेको अमृत डिष्टिलरी…











