दशैँ मनाउन भत्ताको रकम वडाध्यक्ष थापाद्वारा विपन्नलाई खाद्यान्न वितरण
Onडम्मराज भट्ट कञ्चनपुर । कञ्चनपुरको एक जनप्रतिनिधीले आफुले पाएको भत्ताको रकमबाट विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छन । भीमदत्त नगरपालिका ११का वडाध्यक्ष प्रकास थापाले आफुले पाएको भत्ताको रकमबाट विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका हुन । सीमावर्ती तथा विपद्को उच्च जोखिममा रहेको वडामा…











