गणतान्त्रिक प्रगतिशिल कानुन व्यवसायी एशोसिएसन नेपाल सुप प्रदेशको अध्यक्षमा विष्ट
Onकञ्चनपुर । गणतान्त्रिक प्रगतिशिल कानुन व्यवसायी एशोसिएसन नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा अधिवक्ता निरन्जन प्रशाद विष्ट निर्वाचित भएका छन । गणतान्त्रिक प्रगतिशिल कानुन व्यवसायी एशोसिएसन नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनबाट अध्यक्षमा अधिवक्ता विष्ट निर्बिरोध चयन भएका हुन । गणतान्त्रिक प्रगतिशिल कानुन व्यवसायी एशोसिएसन…











