लालझाडी सःमिल तथा फर्निचर उद्योगको कावा अध्यक्षमा सहदेव राना
Onकञ्चनपुर । कञ्चनपुरको लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगको कार्यबाहक अध्यक्षमा सहदेव राना चयन भएका छन । शनिबार लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योग समितिको बैठकले उपाध्यक्ष रहेको सहदेव रानालाई काबाको जिम्मेबारी दिईएको हो । उद्योगका अध्यक्ष अमर राना बिरुद्ध बलात्कार…










