बेलौरी नाकाबाट खुलेयाम तस्करी बेलौरी नाकाबाट खुलेयाम तस्करी भईरहेको समान बन्साह पुगेर प्रहरीद्वारा बरामद
Onकञ्चनपुर । कञ्चनपुरको बेलौरी नाका ठाँउ ठाँउमा सशस्त्र प्रहरीका (बिओपी) छन । तर, बेलौरी नाकाबाट निर्वाद रुपमा खुलेयाम तस्करी भईरहेको छ । भारतबाट बेलौरी नाका भएर उत्तर झलारीतिर तस्करी भईरहेको ठुलो परिमाणको समान प्रहरीले बरामद गरेको छ । ३०जेठमा बरामद गरेको प्रहरीले…











