पुर्व–पश्चिमराजमार्गमा सिसी क्यामेरा सञ्चालनमा
Onमहेन्द्रनगर । कञ्चनपुर र कैलालीको राजमार्ग क्षेत्रमा सिसी क्यामेरा सञ्चालनमा आएका छन् । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म जडान गरेको सिसीटिभी क्यामेरा आइतबारदेखि सञ्चालनमा ल्याइएको हो। आइतबार इलाका प्रहरी कार्यालय अत्तरियामा एक…











