कांग्रेसबाट थपिने मन्त्रीको टुंगो लाग्यो-मिनेन्द्रलाई रक्षा, कानूनमा दिलेन्द्र

कांग्रेसबाट थपिने मन्त्रीको टुंगो लाग्यो-मिनेन्द्रलाई रक्षा, कानूनमा दिलेन्द्र

On

नेपाली कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लागेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज कांग्रेसका ४ नयाँ मन्त्री थप्दैछन् । देउवानिकट स्रोतका अनुसार आज डा. मिनेन्द्र रिजालले रक्षा, दिलेन्द्रप्रसाद बडुले कानून, उमा रेग्मीले महिला तथा उमाकान्त चौधरीले खानेपानी…

बैतडीमा स्वास्थ्यकर्मीमाथि हातपात

बैतडीमा स्वास्थ्यकर्मीमाथि हातपात

On

बैतडी । बैतडीमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका १ स्थित हाट स्वास्थ्यचौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको प्रहरीले जनाएको हो । पुर्चौडी नगरपालिका १ कुडीखेत टोलका सुरेन्द्र बहादुर धनुसेले मदिरा सेवनगरी बिहीबार बेलुका महिला स्वास्थ्यकर्मीहरुमाथी हातपात गरेको भन्ने…

भीम रावलको कटाक्ष : राजनीति भनेकै कुर्सीको दाउपेच मात्रै रहेछ

भीम रावलको कटाक्ष : राजनीति भनेकै कुर्सीको दाउपेच मात्रै रहेछ

On

नेकपा (एमाले)को उपाध्यक्ष भीम रावलले राजनीति भनेकै कुर्सीको दाउपेच रहेको टिप्पणी गरेका छन्। एमालेबाट विद्रोह गरेर गठन भएको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। एमालेइतरको पाँच दलीय गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेपछि उनले ट्विटर मा लेखेका…

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

On

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। टीकापुर नगरपालिका वडा नम्बर ४ बाघमारामा माछामार्ने क्रममा सोही ठाउँका ४५ वर्षीय लीखराम चौधरीको मृत्यु भएको हो। माछा पोखरीमा मोटर तान्ने तार नांगो भएकाले करेन्ट लागेर मृत्यु भएको आशंका गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले…

सुदूरपश्चिमका मुख्यमन्त्री, मन्त्री तथा सांसदहरुले बुझे दशैं भत्ता

सुदूरपश्चिमका मुख्यमन्त्री, मन्त्री तथा सांसदहरुले बुझे दशैं भत्ता

On

दशैं भत्ताबापत सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेश सांसद र प्रदेश सभाका पदाधिकारी तथा तिनका पीएहरूको खातामा एक महिनाको अतिरिक्त तलब जम्मा भएको छ । अघिल्लो वर्ष भत्ताको विषयमा चौतर्फी आलोचना भएपछि केहीले फिर्ता गरे पनि केहीले भने चुपचाप लिएका थिए ।…

महाकालीमा बालुवा गिट्टीको अवैध ओसारपसार बढ्यो

महाकालीमा बालुवा गिट्टीको अवैध ओसारपसार बढ्यो

On

महेन्द्रनगर । महाकाली नदीमा नदीजन्य पदार्थको अवैध ओसारपसार ह्वात्तै बढेको छ।उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासको अन्तरिम आदेशले रोयल्टी ठेक्का दिन नसकिएपछि अवैध ओसारपसार बढेको हो। अहिले महाकालीबाट दैनिक ग्राभेल, ढुंगा र गिट्टीको अवैध ओसारपसार बढेको छ। भीमदत्त नगरपालिकाले असोज १ गतेदेखि रोयल्टी…

आज घटस्थापना, कसरी गर्ने पूजा ?

आज घटस्थापना, कसरी गर्ने पूजा ?

On

आजबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरी मनाइदैछ छ । पौराणिक मान्यता अनुसार दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्न आजबाट घरघरमा ९ दिनसम्म दुर्गा भवानीको आराधना गर्ने परम्परा रहेको छ ।…

इमान्दारिता र व्यावसायिक क्षमता प्रदर्शन गर्न प्रहरी सङ्गठनलाई मुख्यमन्त्री भट्टको आग्रह

इमान्दारिता र व्यावसायिक क्षमता प्रदर्शन गर्न प्रहरी सङ्गठनलाई मुख्यमन्त्री भट्टको आग्रह

On

महेन्द्रनगर । .सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले प्रहरी संगठनलाई इमान्दारिता र व्यवसायिक क्षमता प्रर्दशन गर्न आग्रह गरेका छन् । बुधबार ६६ औँ प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो काममा इमान्दारिता र व्यावसायिक क्षमता प्रदर्शन गर्न…

कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गर्न माग

कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गर्न माग

On

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले नेपालको नक्सामा पछिल्लोपटक समेटिएको भूभागमा पनि जनणना गर्न माग गरेको छ। अध्यक्ष सुदेश पराजुलीले बुधबार विज्ञप्ति जारी गर्दै कालापानी, लिपुलेक र लिम्पयाधुरा क्षेत्रमा पनि जनगणना गर्न माग गरेका हुन्। उक्त क्षेत्रमा जनगणना गर्न सुपरिवेक्षक नपठाएको भन्दै अनेरास्ववियूले…

६ महिनापछि खुल्यो टीकापुर पार्कः व्यवसायी उत्साहित

६ महिनापछि खुल्यो टीकापुर पार्कः व्यवसायी उत्साहित

On

कोरोना भाइरसको सङ्क्रमणका कारण विगत ६ महिनादेखि बन्द कैलालीकै मुख्य पर्यटकीय गन्तव्यको रुपमा रहेका टीकापुर पार्क खुल्ला गरिएको छ। आन्तरिक पर्यटकका लागि महत्वपूर्ण मानिने टीकापुर पार्कमा वार्षिक लाखौं पर्यटकले अवलोकन गर्दै आएको छ। लामो समयदेखि टीकापुर पार्क खुल्ला गर्नुपर्ने आवाज उठ्दै आए…