सुदूरपश्चिमका वरिष्ठ पत्रकार रामबहादुर चन्दको निधन
Onसुदूरपश्चिमका वरिष्ठ पत्रकार रामबहादुर चन्दको निधन भएको छ । ललितपुरको भैँसेपाटीस्थित घरमा बस्दै आएका चन्दको ९५ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो । बैतडी सिगास गाउँपालिकामा जम्मिएका चन्द लामो समयदेखि अस्वस्थ थिए । कञ्चनपुरको महेन्द्रनगरमा बसेर लामो समय पत्रकारिता गरेका चन्दलाई प्रेस…











