भारत बाट तीन जना महिला तथा बालबालिकाको उद्धार
Onमाइती नेपाल कञ्चनपुरले भारत बाट तीन जना महिला तथा बालबालिकाको उद्धार गरेको छ । उद्धार गरिएका मध्ये जिल्ला बझाङ बर्ष ३२ बर्षकी सबिता (नाम परिवर्तन), सबिताकी बर्ष ८ की छोरी निकिता (नाम परिवर्तन) र जिल्ला कञ्चनपुर कि बर्ष १५ कि साबित्री (नाम…