
भीमदत्त नगर माओवादी केन्द्रको बैठक ः संगठन विस्तार र सुशासनमा जोड
Onकञ्चनपुर । नेकपा माओवादी केन्द्र भीमदत्त नगरको बैठक सम्पन्न भएको छ । शुक्रबार महेन्द्रनगरमा माओवादी केन्द्र भीत्तदत्त नगर कमिटिको बैठक सम्पन्न भएको हो । बैठकमा आगामी १६मंसिरमा भीनपा ६मा हुने उप निर्वाचन, स्थानीय सरकारका कामकाजदेखि संगठन विस्तारको विषयमा छलफल गरिएको छ ।…