महिला तथा बृद्ध सेवा केन्द्रद्वारा अपाङ्ग बालबालिकालाई छात्रवृत्ति वितरण
Onकृष्ण नेपाली भीमदत्तनगर – कञ्चनपुरको महिला तथा बृद्ध सेवा केन्द्रद्वारा अपाङ्ग बालबालिकालाई छात्रवृत्ति वितरण गरेको छ । सुस्मा ओमाताको आर्थिक सहयोगमा महिला तथा बृद्ध सेवा केन्द्रले छात्रवृत्ति वितरण गरेको हो । अपाङ्ग अतिविपन्न विद्यार्थीको पढाईलाई मध्यनजर गर्दै कञ्चनपुरका दोधाराचाँदनी नगरपालिकाको शारदा सरस्वति…