विश्वदृष्टिकोण निर्माण गर्न पार्टी स्कुलिङको आवश्यकता
On– हस्तबहादुर केसी “ हाम्रा पार्टी संगठनहरु अवश्य पनि देशरि फिंजाउनु पर्दछ र हामीले निश्चित उद्श्येका साथ दसौं हजार कार्यकर्ताहरुलाई र पहिलो दर्जाका सबै नेताहरुलाई तालिम दिनुपर्छ । उनीहरूले माक्र्सवाद – लेनिनवादमा निपुर्ण भएका , राजनीतिक रुपले दूर्दर्शी , काममा खुप सिपालु…








