
वेदकोटका मेयर चन्द बालविकास शिक्षकबाट सम्मानित
Onमहेन्द्रनगर । तलब पाएको खुसीमा बालविकास शिक्षकले वेदकोट नगरपालिकाका मेयर असोक कुमार चन्दलाई सम्मान गरेका छन् । सरकारले तोके अनुसारको तलब नगरपालिकाले उपलब्ध गराएको भन्दै बुधबार नगर प्रमुख चन्दलाई सम्मानित गरिएको हो । नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा विद्यालय…