कक्षा १२ को ग्रेडवृद्धि परीक्षा माघ २ र ३ गते हुने
Onकक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा माघ २ र ३ गते सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत शुक्रबार सार्वजनिक नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेड वृद्धि (पूरक) परीक्षा माघ २ र ३ गते दिन पाउने भएका हुन् ।…











