कोरोनाको नयाँ भेरियन्ट : नडराऔं, तर पहिलाको गल्ती नदोहोर्याऔं
Onसंसारका १२ देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट फैलिसकेकाले नेपालमा पनि सतर्क हुनुपर्ने जनस्वास्थ्यविज्ञहरू बताउँछन्। कोभिड १९ भाइरसको डेल्टा भेरियन्टको क्षति बिर्सन नपाउँदै दक्षिण अफ्रिकामा भाइरसको म्युटेशन भएर बी.१.१.५२९ को नयाँ भेरियन्ट देखियो। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले २६ नोभेम्बरमा उक्त म्युटेशनको नाम ओमिक्रोन राख्दै…











