महाकाली पहुँच मार्ग भत्किएको भन्दै राप्रपाका नेताले भने, ‘वालुवा राखेर बनाएको सडक बारे छानबिन गर्नुपर्छ
Onकञ्चनपुर, कार्तिक ३०, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले गत कार्तिक पहिलो साता महाकालीमा आएको वाढीले चारलेन पहुँचमार्ग सडक भत्किएको विषयमा छानबिन हुनुपर्ने माग अघि सारेका छन । राप्रपा कञ्चनपुरका नेताहरुले वालुवा राखेर बनाएको कमजोर खालको सडक भत्किएको प्रकरणमा सरकारले छानबिन गर्नुपर्ने माग अघि…











