एमाले १०औँ महाधिवेशनका लागि आज देशभरबाट प्रतिनिधि छानिँदै
Onनेकपा (एमाले) शनिबार एकैदिन देशभर महाधिवेशन प्रतिनिधि चयन गर्दैछ। वडा, नगररगाउँ अधिवेशन सम्पन्न गरिसकेको एमालेले १०-१२ मंसिरमा चितवनमा हुने १०औँ महाधिवेशनका प्रतिनिधि चयन गर्न लागेको हो। यद्यपि, कतिपय जिल्लामा सहमतिका आधारमा यसअघि नै प्रतिनिधि चयन भइसकेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले…











