सुनचाँदीको भाउ बढ्यो
Onधनतेरसको दिन सुन र चाँदीको मूल्य बढेको छ । यमपञ्चक सुरु हुने दिने आज सुनचाँदीका गरगहनाको माग उच्च हुने गर्छ । आज नेपाली बजारमा हिजोको तुलनामा सुन र चाँदी दुवैको मूल्य बढेको छ । सोमबार ९१ हजार ८०० रुपैयाँ प्रतितोला कारोबार भएको…











