थपिए ५९१ संक्रमित, ९ जनाको मृत्यु
Onपछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरी ९६९७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ९३७ जना संक्रमणमुक्त भएका छन् ।…











