कैलालीमा मदिरा उद्योगका सञ्चालकसहित ७ जनासंग ५१ करोड धरौटी माग
Onनक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरेको आरोप लागेका मदिरा उद्योगका सञ्चालकसहित सात जनासंग ५१ करोड बढी धरौटी माग भएको छ। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ मसुरियास्थित वेष्टर्न लिकर्स प्रालिका सञ्चालक हर्को साउँद, लेखापाल सक्रामसिंह साउँद लगायतका सात जनासंग ५१ करोड तीन लाख…











