बझाङमा मापदण्ड पालना गर्दै पठनपाठन सुरु
Onलामो समय बन्द बझाङका सामुदायिक तथा निजी विद्यालयमा मंगलबारदेखि पठनपाठन सुरु भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी० को सोमबारको बसेको बैठकले जोखिम घटेको भन्दै विद्यालय खोल्ने निर्णय गरेको हो । पछिल्लो केही दिनयता जिल्लामा संक्रमितको संख्या शून्य भएको र स्थानीय स्तरमा…











