सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका सांसदहरूको आजै सनाखत गर्ने तयारी

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका सांसदहरूको आजै सनाखत गर्ने तयारी

On

सुदूरपश्चिम प्रदेशमा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी रोज्ने सांसदहरूको आजै सनाखत गर्ने तयारी भइरहेको छ । निर्वाचन आयोगले २२ गते सम्म पार्टी रोज्न पाउने व्यवस्था गरेपछि सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूको अझै सनाखत हुने प्रदेश सभा सदस्य पूर्णा जोशीले जानकारी दिइन् । आज…

डोटीमा दुई हजार दुई सयले लिए सुरक्षित गर्भपतन सेवा

डोटीमा दुई हजार दुई सयले लिए सुरक्षित गर्भपतन सेवा

On

डोटी – डोटीमा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएपछि सुरक्षित गर्भपतन सेवा अस्थायी साधनका रुपमा विकास हुन थालेको भन्दै यहाँका स्वास्थ्यकर्मी चिन्तित बनेका छन् । अन्तर्राष्ट्रिय दातृ निकाय ‘आइपास’को आर्थिक…

दार्चुलामा बाढी पहिरोको वितण्डा : एकको मृत्यु, दुई जना वेपत्ता

दार्चुलामा बाढी पहिरोको वितण्डा : एकको मृत्यु, दुई जना वेपत्ता

On

दार्चुला । लगातार भइरहेको वर्षाले दार्चुलाका विभिन्न ठाउँमा जनधनको क्षति गरेको छ । गएराति पहिरो खस्दा दुँहू गाउँपालिका–१ बास्पालीमा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । घरमाथिबाट खसेको पहिरोमा पुरिएर बास्पालीका ६५ वर्षीय नर सिंह महरको मृत्यु भएको…

लाइसेन्स परीक्षा–भदौ तेस्रो सातादेखि

लाइसेन्स परीक्षा–भदौ तेस्रो सातादेखि

On

काठमाडौं-चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने भएको छ । लिखित र प्रयोगात्मक परीक्षा ९ट्रायल० दुवै भदौ तेस्रो सातादेखि सुरु हुने भएको हो । यातायात व्यवस्था विभागले मातहतका कार्यालयहरुलाई भदौ १० गते नै परिपत्र गरी तोकिएको स्वास्थ्य मापदण्ड पूरा…

दोधारा चाँदनीमा सुख्खा बन्दरगाह : गफ बढी, काम सुस्त

दोधारा चाँदनीमा सुख्खा बन्दरगाह : गफ बढी, काम सुस्त

On

कञ्चनपुर-विसं २०६२्०६३ को जनआन्दोलन सकिएसँगै कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने प्रस्ताव तत्कालीन सरकारले अघि सार्यो । भारतसँग सिमाना जोडिएको दोधारा चाँदनीमा मुलुककै आर्थिक विकासमा टेवा पुग्ने आयोजना बन्ने खबरले हर्षित सुदूरपश्चिमवासीको यो चाहना भने दशक नाघिसक्दा पनि सुरुआत हुने तरखर छैन…

अँध्यारी गौरा, दुर्वाष्टमी पर्व

अँध्यारी गौरा, दुर्वाष्टमी पर्व

On

उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमीअघि नै अगस्त्य उदय हुने भएकाले भाद्र कृष्ण अष्टमीमै यो पर्व मनाउन लागिएको हो। भाद्र शुक्ल…

बन्दाले फेर्दै बझाङका किसानको भविष्य, गाउँभर तरकारी खेतीको लहर

बन्दाले फेर्दै बझाङका किसानको भविष्य, गाउँभर तरकारी खेतीको लहर

On

बझाङको छविसपाथिभेरा गाउँपालिका–७ बुडखोरिका गोरख धामीले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । परम्परागत तरिकाले अन्नबाली गर्दै आएका धामीले गाउँमै व्यावसायिक तरकारी खेती गर्न थालेका हुन् । उनले हाल ३० रोपनी जमीनमा बन्दाखेती खेती गर्दै आएका हुन् । उनी बन्दाखेतीबाट गाउँमा सबैभन्दा…

सुदूरपश्चिममा धुमधामका साथ भित्र्याइयो गौरा

सुदूरपश्चिममा धुमधामका साथ भित्र्याइयो गौरा

On

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्व गौरा आज धुमधामका साथ भित्रयाइएको छ। सुदूरपश्चिममा मनाइने विभिन्न चाडपर्वमध्ये गौरा पर्वलाई विशेष महत्वका साथ लिने गरिन्छ। आइतबार यहाँका हिन्दू महिलाले नजिकै रहेका खेतबाट गौरालाई गौराघरसम्म भित्र्याएका हुन्। सप्तमीका दिन साउँ ९एक प्रकारको वनस्पति० बाट पार्वतीको प्रतीकका रुपमा गौराको…

गौरा मनाउन आरजु देउवा धनगढी आउँदै

गौरा मनाउन आरजु देउवा धनगढी आउँदै

On

सुदूरपश्चिमेलीको मुख्य पर्व गौराको आइतबार तेस्रो अर्थात मुख्य दिन, ब्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन्। यसै अवसरमा नेपाली कांग्रेसकी नेतृ एवम् प्रथम महिला डा। आरजु राणा देउवा दिउँसो धनगढी आउँदैछिन्। उनी गत निर्वाचनमा कैलालीको क्षेत्र नम्बर ५, धनगढी उपमहानगरपालिकासहितको क्षेत्रबाट प्रतिनिधिसभामा चुनाव…

मोहना नदिमा पुल निर्माण अधुरै : धनगढी फर्किन नदितरीरहेका एकजना बेपत्ता

मोहना नदिमा पुल निर्माण अधुरै : धनगढी फर्किन नदितरीरहेका एकजना बेपत्ता

On

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका-८ र ९ मा पर्ने राजघाटका स्थानीयलाई नुनदेखि सुन किन्न धनगढी पुग्नुपर्छ । राजघाट र धनगढीे सीमा भएर बग्ने मोहना नदीमा सरकारले पुल बनाउन थालेको आठ वर्षमा पनि पूरा भएको छैन । निजी क्षेत्रबाट निर्मित आकाशे पुल पनि…