गौराको तेस्रो दिन : ठूली गौरा मनाइँदै
Onसुदूरपश्चिमेलीको मुख्य पर्व गौराको आज तेस्रो दिनमा व्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन्। स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन्। व्रतालु महिलाहरुले बिहानै नुवाइधुवाइ गर्छन्। साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन…











