धनगढीमा बाढी : पानी निकासा नहुदा मिलनचोक डुवानमा, स्थानियले खानासमेत पकाउन पाएनन्
Onअत्तरिया ७ साउन । धनगढीमा पानी निकासा हुन नपाउदा कयौंघर डुवानमा परेका छन् । धनगढी उपमहानगरपालिका – ३ मा जमेको पानी मोहना–अत्तरिया छ लेन सडकमा अवस्थित कल्भर्टबाट वडा नं २ मा निकास गर्दा सो वडाका केही स्थान डुबानमा परी जलमग्न भएका हुन्…











