भक्तपुर सिलिन्डर विष्फोटमा घाइते भएका एकको मृत्यु
Onभक्तपुरको सुर्यबिनायक नगरपालिकाको सृजनानगरस्थित एक होटलमा ग्यास सिलिन्डर पड्केर घाइते भएका एक जनाको मृत्यु भएको छ। भीमेश्वर मःमः एन्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा ग्याँसको सिलिन्डर पड्केर घाइते भएका होटेल सञ्चालक टिकाराम बस्नेतको मृत्यु भएको हो। उनको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा उपचारका…











