सरकारले किनेको १० लाख डोज कोरोना भ्याक्सिन आइपुग्यो

सरकारले किनेको १० लाख डोज कोरोना भ्याक्सिन आइपुग्यो

On

सरकारले भारतको खोप निर्माता कम्पनी सेरम इन्स्चिट्युटसँग किनेको कोरोनाभाइरस विरूद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ। आइतबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एयर इन्डियाको विमान १० लाख डोज खोपसहित अवतरण भएको हो। यसअघि भारत सरकारले नेपाललाई १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा…

शुक्लाफाँटा पर्यटन महोत्सव सुरु

शुक्लाफाँटा पर्यटन महोत्सव सुरु

On

शुक्लाफाँटा पर्यटन महोत्सव २०७७ सुरु भएको छ। सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्य स्थलका रुपमा रहेको कञ्चनपुर स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवर्द्धन गर्ने उद्देश्यले २०७३ सालदेखि आयोजना हुँदै आएको महोत्सव आइतबारदेखि सुरु भएको हो। भीमदत्त नगरपालिकाको आयोजनामा सुरु भएको महोत्सव ७ दिन सम्म चल्नेछ।…

बझाङमा किशोरीलाई यौन क्रियाकलापमा संलग्न गराइ लाभ लिने महिला पक्राउ !

बझाङमा किशोरीलाई यौन क्रियाकलापमा संलग्न गराइ लाभ लिने महिला पक्राउ !

On

बझाङमा यौन क्रियाकलापमा किशोरीलाई संलग्न गराइ आर्थिक लाभ लिने एक महिला पक्राउ परेकी छन्। जिल्लाको केदारस्युँ गाउँपालिका–६ भाटसैनीकी ४० वर्षीया कालीदेवी धामीलाई बझाङ प्रहरीले एक वर्ष पछि नियन्त्रणमा लिएको हो। बलात्कारमा सघाएको भन्दै पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा उनी २०७६ फागुन…

बझाङमा चितुवाको छालासहित एकजना पक्राउ

बझाङमा चितुवाको छालासहित एकजना पक्राउ

On

बझाङमा चितुवाको छालासहित एकजना पक्राउ परेका छन्। जिल्लाको बुङ्गल नगरपालिका–८ मसनिसेराबाट चितुवाको छालासहित सोही नगरपालिका दासपाला बस्ने ४० वर्षीय रधुबीर बोहरा पक्राउ परेका हुन्। चितुवाको छाला बोकी हिँडिरहेका उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङ र ईलाका प्रहरी कार्यालय बुङ्गलबाट खटिएको…

बैतडीमा मेयर र उप–मेयर कप क्रिकेट प्रतियोगिता हुँदै

बैतडीमा मेयर र उप–मेयर कप क्रिकेट प्रतियोगिता हुँदै

On

बैतडीको दशरथचन्द नगरपालिकामा चौथो संस्करणको मेयर र उप–मेयर कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। मेयर कप क्रिकेट क्रिकेट प्रतियोगिता यही फागुन १८ गतेदेखि सञ्चालन हुनेछ भने उप–मेयर कप क्रिकेट प्रतियोगिता अगामी चैत १ गतेदेखि हुने जनाइएको छ । दशरथचन्द नगरपालिकाको सहयोग…

बाजुराको त्रिवेणी साना जलविद्युत केन्द्रमा तालाबन्दी, थुनिए प्रमुख र प्रहरी हवल्दार

बाजुराको त्रिवेणी साना जलविद्युत केन्द्रमा तालाबन्दी, थुनिए प्रमुख र प्रहरी हवल्दार

On

नेकपा बाजुरा ओली समूह निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुका युवा विद्यार्थीले त्रिवेणी साना जलविद्युत केन्द्रमा तालाबन्दी गरेका छन्। मार्तडीमा सर्वसाधारण जनतालाई नियमित विद्युत सेवा उपभोग गर्न नदिएको भन्दै युवा संघ र अनेरास्ववीयुका विद्यार्थीले विद्युत कार्यालयमा तालाबन्दी गरेका हुन्। तालाबन्दी गरेपछि त्रिवेणी…

प्रचण्ड र माधव नेपालबीच ५०-५० प्रतिशतको सहमति

प्रचण्ड र माधव नेपालबीच ५०-५० प्रतिशतको सहमति

On

नेकपा प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ । शीर्ष तहमा भएको सहमति अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’मा हस्ताक्षर गरेका…

प्रचण्ड र माधव नेपालबीच ५०–५० प्रतिशतको सहमति

कञ्चनपुरमा वनको समिति गठन सहित मुद्दा फैसलाको वार्डेन कार्यालयमा माग

कञ्चनपुरमा वनको समिति गठन सहित मुद्दा फैसलाको वार्डेन कार्यालयमा माग

On

महेन्द्रनगर ९, फागुन–कञ्चनपुरमा सामुदायिक वनको समिति गठनको माग सहित पूर्व पदाधिकारी माथिको मुद्दा शीघ्र फैसलाको माग गरिएको छ। गत बिहीबार बेलौरी नगरपालिका वडा नम्बर ९ का स्थानीयले बैजनाथ मध्यवर्ती सामुदायिक वनमा समिति गठन र मुद्दा फैसलाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालयलाई माग गरेका…

सुनको मूल्यमा वृद्धि

सुनको मूल्यमा वृद्धि

On

आइतबार सुनको मूल्य ८ सयले बढेको छ। शुक्रबार प्रतितोला ८८ हजार २ सयमा कारोबार भएको छापावाला सुन आइतबार ८९ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन शुक्रबार प्रतितोलामा ८७ हजार ७५० मा कारोबार भएकाको थियो भने आइतबार…