दार्चुलामा अध्यक्ष र उपाध्यक्षबीचको विवादले थन्कियो करोडको स्काभेटर
On‘तिम्रो यो हालत बनाउनमा हाम्रो कुनै हात छैन है मेसिनरी, जति श्राप दिनु छ उनैलाई देउ । हामी हाम्रो सम्पत्तिको संरक्षण छिटो होस भन्ने चाहन्छौ ।’ दार्चुला जिल्ला, मालिकार्जुन गाउँपालिका–८ का लक्ष्मीराज पन्तले बिग्रेको स्काभेटरको फोटो राख्दै सामाजिक सञ्जालमा माथिको हरफ पोष्ट…










