
२२ सटर क्षेत्रमा बिश्राम बाटिका ः युवा विद्यार्थीद्वारा बृक्षारोपण
Onकञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर मदन चोक क्षेत्रमा मापदण्ड बिरुद्धमा २२ सटर निर्माण गर्न खोजिएको भन्दै आन्दोलनरथ युवा विद्यार्थीले उक्त स्थानलाई बिश्राम बाटिका घोषणा गर्दै बृक्षारोपण गरेका छन । बिहीबार युवा विद्यार्थीले मदन चोक क्षेत्रमा मापदण्ड बिरुद्धमा २२ सटर निर्माण…