एकीकृत समाजवादीमा प्रवेश गर्दै वामदेव
Onकाठमाडौं । एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम शुक्रबार नेकपा एकीकृत समाजवादी प्रवेश गर्दैछन्। एकीकृत समाजवादी र गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच राष्ट्रिय सभागृहमा एकता घोषणा हुन लागेको हो । सभालाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल तथा…











