कञ्चनपुरको होलीफेम्ली स्कुललाई उत्कृष्ट शैक्षिक संस्था सम्मान
Onसुनिल राना सुदूरपश्चिम प्रदेश कञ्चनपुरकोे एक संस्थागत विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाकोे सम्मान पुरस्कार प्रदान गरिएको छ । जिल्लाकोे उत्तरी भेग भीमदत्त नगरपालिका १० जिमुवा–तिलकेनीको होलीफेम्ली ईङलिश मिडियम स्कुललाई उत्कृष्ट शैक्षिक संस्थाकोे सम्मान पुरस्कार प्रदान गरिएको हो । शिक्षा क्षेत्रमा कार्यरत काठमाण्डौँको चन्द्रलोक…








