दोधाराचाँदनी सुक्का बन्दरगाहको काम शुरु त्रिदेशीय मात्रै होईन एसियन मुलुकसंगको कनेक्टिभिटी हुन्छ ः औद्यौगिक तथा लगानी प्रर्बद्धन बोड चन्द
Onविकास सिह महता कञ्चनपुर. पश्चिम नेपाल कञ्चनपुरको दोधाराचाँदनीमा बन्ने सुक्का बन्दरगाहकोे काम शुरु भएको छ । दोधाराचाँदनी नगरपालिका १ चाँदनीमा सुक्का बन्दरगाहकोे काम शुरु भएको हो । भारतीय लगानीमा निर्माण हुने सुक्का बन्दरगाहको काम पनि भारतीय निर्माण कम्पनी सिओएमटी कस्ट्रक्सन प्रालिले निर्माण…











