कृष्णपुरमा नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै ः घरआँगनमै स्वास्थ्य सेवा पाउँदै जनता
Onकञ्चनपुर । कञ्चनपुरको एक स्थानीय सरकारले संचालन गरेको नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जिल्लाको कृष्णपुर नगरपालिकाले संचालन गरेको नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी भईरहेको होे । तीन बर्ष अघि कृष्णपुर नगरको जिम्मेबारीमा आएपछि मेयर हेमराज ओझा नेतृत्वमा संचालन हुँदै आएको…









