डोटीमा एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा

डोटीमा एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा

On

डोटीः नेकपा (एमाले) बाट दल विभाजन गरी माधवकुमार नेपाल नेतृत्वमा गठन भएको नेकपा ९एकीकृत समाजवादी० को डोटी जिल्ला कमिटी घोषणा गरिएको छ। एकीकृत समाजवादीले पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीको संयोजकत्वमा सोमबार १०५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो। जिल्ला सदरमुकाम सिलगढीमा रहेको…

मल्लका लागि न्याय माग्दै धनगढीमा प्रर्दशन

मल्लका लागि न्याय माग्दै धनगढीमा प्रर्दशन

On

धनगढीको नवजिवन अस्पतालमा मृत्यु भएकी कल्पना मल्लका लागि न्यायको माग गर्दै प्रर्दशन गरिएको छ। सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएका विद्यार्थीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रर्दशन गरेका हुन्। उनीहरुले नवजिवन अस्पताल तथा डाक्टरहरुको लापरबाहीले मल्लको ज्यान गएको उनीहरुको भनाई छ। ‘कल्पनालाई न्याय दे’, ‘अस्पताल प्रशासन मुर्दाबाद’,…

विश्व रेबिज दिवस मनाइदै

विश्व रेबिज दिवस मनाइदै

On

आज सेप्टेम्वर २८ तारिकका विश्वभरि १५ औं रेबिज विरुद्धको दिवस मनाईदैछ। आजको दिन विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेबिजका बारेमा, यसको रोकथाम अनि यस विरुद्ध सुरक्षाका कुराहरु विश्वभर सम्प्रेषण गरेर यो दिवस मनाईदै आएको छ। रेबिज मानव सभ्यतासगै धेरै अगाडिदेखि देखिएको रोग हो ।…

सुदूरपश्चिममा थप ४० जनामा सङ्क्रमण पुष्टि

सुदूरपश्चिममा थप ४० जनामा सङ्क्रमण पुष्टि

On

सुदूरपश्चिम प्रदेशमा आज थप ४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ३५० जनाको नमूना परीक्षण गर्दा ४० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआर विधिमार्फत सेती प्रादेशिक…

डडेल्धुराका शिक्षक आन्दोलित, न्यूनतम पारिश्रमीक उपलब्ध गराइनुपर्ने माग

डडेल्धुराका शिक्षक आन्दोलित, न्यूनतम पारिश्रमीक उपलब्ध गराइनुपर्ने माग

On

महेन्द्रनगर । न्युनतम पारिश्रमीक उपलब्ध नगराइएको भन्दै डडेल्धुरामा बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरु आन्दोलित भएका छन् । जिल्लाको आलिताल गाउँपालिकाले संघिय सरकारले शिक्षक कर्मचारीका लागी ल्याएको न्युनतम पारिश्रमीक कार्यक्रम लागुनगरेको भन्दै शिक्षकहरु आन्दोलित भएका हुन् । बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलबमा…

खाद्य अधिकार सुनिश्चितताको पहल गर्छु : मुख्यमन्त्री भट्ट

खाद्य अधिकार सुनिश्चितताको पहल गर्छु : मुख्यमन्त्री भट्ट

On

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको खाद्य अधिकार सुनिश्चितताका लागि पहल गर्ने बताएका छन् । जसका लागी ३ तहका सरकारसँग समन्वय गर्ने उनले बताए । मानव खाद्य अधिकारका क्षेत्रमा कार्यरत संस्थाको सञ्जालले प्रदेश सरकारलाई बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री भट्टले जनताको खाद्य अधिकारसँग…

कञ्चनपुर भन्सार कार्यालयमा थन्किए सवारी साधन

कञ्चनपुर भन्सार कार्यालयमा थन्किए सवारी साधन

On

    “भन्सार कार्यालयमा लिलाम गर्नुपर्ने सवारी साधनको मूल्याङ्कन गर्नका लागि मेकानिकल इञ्जिनीयर छैन”, उनले भने, “अन्य कार्यालयबाट तलवको व्यवस्था गरी इञ्जिनीयर झिकाउनुपर्ने हुन्छ। इञ्जिनीयरको फुर्सद नहुँदा सवारी साधनका चेसिज मोडललगायतको भिडानको कार्य हुन पाएको छैन।” उनकाअनुसार हरेक गाडीको मोडल भिडानका लागि सम्बन्धित…

चुरे गाउँपालिकाले एउटै गाडी मर्मतमा खर्चियो साढे १० लाख

चुरे गाउँपालिकाले एउटै गाडी मर्मतमा खर्चियो साढे १० लाख

On

कैलालीको चुरे गाउँपालिकासँग एक मात्र चारपाङ्ग्रे सवारी साधन छ। तर गत आर्थिक वर्षमा गाउँपालिकाले सवारी मर्मत शिर्षकमा १० लाख ५६ हजार २ सय २२ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले देखाएको छ। प्रदेश आर्थिक कार्यविधि नियमावली २०७६ मा अभिलेख अद्यावधिक गर्नुपर्ने उल्लेख…

४२औँ विश्व पर्यटन दिवस मनाइँदै

४२औँ विश्व पर्यटन दिवस मनाइँदै

On

आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९ महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरूपमा दिवस मनाउन लागिएको छ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा…

सुदूरपश्चिममा कांग्रेस महाधिवेशन : पालिकामा कहाँ को भए सभापति ?

सुदूरपश्चिममा कांग्रेस महाधिवेशन : पालिकामा कहाँ को भए सभापति ?

On

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेशको गाउँ तथा नगर अधिवेशन सम्पन्न भएको छ । प्रदेशका अधिकांश जिल्लाका गाउँ तथा नगरमा सर्वसम्मत रूपमा कार्य समिति चयन भएको छ भने केहीमा निर्वाचन प्रणालीबाट कार्यसमिति चयन भएको छ । प्रदेशको विवादित जिल्ला कैलालीमा भने…